भोलिदेखि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को बिक्री खुला
काठमाण्डौ।ग्लोबल आइएमई क्यापिटल लिमिटेड भोलि बुधबारदेखि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ निष्काशन गर्ने भएको छ । ।
सो योजनाको इकाईका लागि भोलि असार २२ गतेदेखि आवेदन दिन सकिनेछ। क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।
निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशतमध्ये १.५०...